काठमाडौं ।नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईँदैछ । कोरोना प्रभावका कारण यस वर्ष विगत जसरी भने कुनै औपचारिक कार्यक्रम गरिएको छैन । उनको सम्झनामा काँग्रेसले सधैं पुष ८ लाई विशेष दिनका रुपमा मनाउँदै आएको थियो ।को हुन् कृष्णप्रसाद भट्टराई ?हरेक राजनीतिक पार्टीका आआफ्नै इतिहास छन् । नेपालको…