नेकपा विवादः गृहमन्त्री अन्तत: प्रधानमन्त्रीकै पक्षमा

काठमाडौं ।नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ। तर उनको सचिवालयले त्यसको पुष्टि गरेको छैन।उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बादलजी सम्बन्ध तोडिन्न, तपाईंसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।”खरेलले बुधवार…

Logo