पौडेल पक्षको अडानमा आन्दोलनमा उत्रिंदै कांग्रेस

काठमाडौं ।कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्दै पुस १३ गते सोमबार प्रदर्शन गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको हो।बिहीबार बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले तत्काल विरोधका कार्यक्रम ल्याउन नेतृत्वलाई दबाब दिने निर्णय गरेको थियो। मंगलबारदेखि दिनहुँ बैठक बसिरहे पनि विरोधका कार्यक्रम…

Logo