सडकमा पुगेर प्रचण्डले ओलीलाई भने, ‘प्रदेशसभा पनि विघटन गरे इतिहासमै कलंकित बन्नु हुनेछ’

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल खेमा सडक संघर्षमा उत्रिएको छ। उक्त समूहका नेतृत्वकर्तादेखि कार्यकर्तासम्मले ‘हामी यहाँ छौं’ लेखिएको कागज छातीमा टाँसेर राजधानीमा शुक्रबार प्रदर्शन गरे।विरोध प्रदर्शनमा नेकपाका केन्द्रीय कमिटी सदस्य र ‘विघटित’ सांसदहरू सहभागी थिए। उक्त समूहका अध्यक्षद्वय दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता…

Logo