कांग्रेसको आगामी बैठक पुस १९ गते बस्ने

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक पुस १९ गते बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनः बस्ने निर्णय गरेको हो ।आजको बैठक संसद् विघटनका विरुद्धमा पुस १३…

Logo