काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्माओली पक्षका नेता महेश बस्नेतले प्रचण्ड निकट (नेकपा) पार्टी कार्यालय पेरिस डाँडामा आगो लगाइ दिने धम्की दिएका छन् ।शनिबार ललितपुर क्षेत्र नम्बर १ को ओली पक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने , ‘हामी पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौं । प्रचण्ड पक्षले पनि…