ओली पक्षको अर्को बैठक पुष ९ गते बस्ने

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनैपनि निर्णयले बैधानिकता नपाउने बताएका छन् ।बालुवाटारमा सम्पन्न भएको ओली पक्ष केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले बैधानिकता…

Logo