काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकबारे दुई अध्यक्षका भिन्दाभिन्दै सूचना प्रवाह गरिएको छ ।केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका दुई थरी कमिटीको बैठक बस्ने तयारी भएको हो । पूर्व एमाले र माओवादी एकताको क्रममा दुबै तर्फका दुई कार्यालय सचिव थिए । उनीहरुले आआफ्नै तरिकाले बैठकको सूचना प्रवाह गरेका हुन् ।पार्टी केन्द्रीय…