काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समूहका नेकपाका सांसदहरुसँग छलफल गरेका छन् ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी छैनन् । तर पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी भएको बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका…