‘प्रधानमन्त्रीले संविधानमाथि ‘कू’ गरे’ : विवेकशील साझा

काठमाडौं ।विवेकशील साझा पार्टीले प्रधानमन्त्रीले प्रतिनिधी सभाको विघटन गरेर संविधानमाथि ‘कू’ गरेको आरोप लगाएको छ । सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एक विज्ञप्ति जारी गरि यस्तो आरोप लगाएका हुन् ।विज्ञप्तिमा भनिएको छ :प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो। यो संविधानमाथिको स्पष्ट ‘कू’…

Logo