काठमाडौं ।सत्तारुढ दल नेकपाका ७ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।राजीनामा दिनेहरुमा पूर्वमाओवादीबाट मन्त्री बनेका ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका छन् । यस्तै पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराईले पनि राजीनामा दिएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा…