आज मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा बस्दै

काठमाडौं ।आज मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज आइतबार नै बैठक बस्न लागेको हो । बैठकका लागि बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरिएको…

Logo