काठमाडौं ।कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।उनले विहिबार एक विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइ र १६ दिनको घर बसाइपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि अझै लगातार बोल्न र हिड्न कठिन रहेको जानकारी गराएका छन् ।कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्यमा…