नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन माग गरेको छ ।सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि बुधबार बसेको पदाधिकारी बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरित भएको ठहर समेत गरेको छ ।बैठकका निर्णयहरु सुनाउँदै पार्टी…

Logo