काठमाडौं ।नेकपा स्थायी कमिटीको आजका लागि निर्धारित बैठक शुरु भएको छ । यस अघि मंसिर २८ गते बालुवाटारमा बसेको बैठकले आजका लागि अर्को मिति तय गरेको थियो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन् ।बैठकमा मंगलबार सरकारले ल्याएको संवैधानिक परिषदको अध्यादेशका विषयमा छलफल हुने…