काठमाडौं ।सरकारका काम कारवाहीमा तालमेल र बाहिर सम्बन्धहरु व्यवस्थापनका कमजोरीले प्रधानमन्त्री केपी शर्मा ओली आफैं विस्तारै घेराबन्दीमा पर्दै गएको संकेत देखिन थालेका छन् । प्रधानमन्त्री बन्दै गर्दा उनले नागरिकलाई धेरै सपनाहरु देखाएका थिए । ती सपनाहरु योजनामा नबदलिदा अहिले प्रधानमन्त्री ओलीलाई अप्ठेरो पर्दै गएको देखिएको छ । उनको पार्टीदेखि सडकसम्म भइरहेको घटनाक्रम हेर्दा सबैको आक्रोश…