स्वास्थ्य मापदण्ड पूरा गरि संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन्।आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् । सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले…

Logo