आजको नेकपा स्थायी कमिटी बैठक शोक प्रस्तावमै सिमित हुने

काठमाडौं ।एक हप्तापछि आजका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ।आज दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि सारिएको छ । सारिएको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूचि बनाइएको छ।लामाको मंसिर २४ गते…

Logo