नेकपा विवाद : ओलीको चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिन, जे गर्नुहुन्छ, गर्नुस्’

काठमाडौं ।सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमति अनुसार अघि बढ्नु पर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद नछोड्ने बताएका छन् ।शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशन नहुँदासम्म हरेक निर्णय सहमतिमै गर्नु पर्ने नियम भत्काई पार्टी एकताको स्प्रिट तोड्न लागेकामा आक्रोश…

Logo