काठमाडौं ।संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको शुरूमै सहभागी नेताहरूलाई स्वागत गर्दै आजको बैठक आयोजना गर्नु पर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए ।उनको जोड कोभिड १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् । छलफल जारी छ…