काठमाडौं ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पब्लिक स्पिकर एवं गायक रमेश प्रसाईं दम्पतीलाई भेटेर वधाई एवं शुभकामना दिएका छन् ।मंगलबार काकडभिट्टामा पुगेर उनले रमेश दम्पतिलाई भेटेर शुभकामना दिएका हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै शर्माले यसको जानकारी दिएका छन् ।रमेश प्रसाईंले मंसिर २२ गते कालीकोटकी नन्दा सिंहसँग विवाह गरेका थिए । शर्माले फेसबुकमा लेखेका…