कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

काठमाडौं ।आज प्रमुख प्रतिपक्षी  दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । केही बेर अघि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक शुरु भएको हो ।मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्दैछ । आजको बैठकमा सो कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिए…

Logo