बालुवाटारमा आजको नेकपा सचिवालय बैठक शुरु

काठमाडौं ।नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु भएको छ। यसअघिकाे सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर अन्तिम समयमा आएर सुरक्षा थ्रेड देखाउँदै बैठक बालुवाटारमा सारिएको हो ।आजको बैठकमा यसअघि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रस्तावमाथि छलफल…

Logo