‘कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनु पर्छ’ : वरिष्ठ नेता पौडेल

तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औ‌ महाधिवेशन तोकिएको अवधिमा नै हुनु पर्ने बताएका छन् ।नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताए।उनले भने, “प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र…

Logo