कांग्रेसका नौ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि, को को नेतालाई लाग्यो कोरोना ?

काठमाडौं ।नेपाली कांग्रेसका थप नौ जना केन्द्रीय सदस्यहरुलाई कोरोना पुष्टि भएको छ । केन्द्रीय कार्यसमितिको बैठकको सन्दर्भ पारेरगरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो ।बिहीबार भएको परीक्षणमा केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, किरण यादव, कृष्णकिशोर घिमिरे, सुजाता परियार र मोहम्मद सिद्धिकीलाई कोरोना देखिएको पार्टी कार्यालयले जनाएको छ ।त्यसअघि केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, शिव हुमागाई…

Logo