सर्वोच्चद्वारा सरकारको परमादेश पुनरावलोकन गर्न अस्वीकार, संक्रमितको उपचार निःशुल्क गर्न दबाब

काठमाडौं ।सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश पुनरावलोकन गर्न अस्वीकार गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको निवेदनलाई थप सुनुवाइका लागि अनुमति नदिने आदेश सर्वोच्चको पूर्ण इजलासले गरेको हो।आज न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले यस्तो निर्णय गरेको हो ।असोज १५ गते न्यायाधीश आनन्दमोहन भट्टराई र टंक…

Logo