काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।बुधबार बिहान एक ट्वीट सन्देश जारी गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति…