आजका लागि तय गरिएको कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं ।सोमबार बसेर आजका लागि पुनः बस्ने गरि सकिएको कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ । कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएका कारण आजको बैठक भने स्थगित भएको छ ।यसैबीच नेपाली कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टी भित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ ।पार्टीको…

Logo