काठमाडौं । साझा पार्टीले सहप्रवक्ता शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ । शनिबार साझा पार्टीले सहप्रवक्ता पाठकलाई प्रवक्तामा नियुक्त गरेको हो । उनी विगत ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए । साथै उनी केन्द्रीय सदस्य समेत रहेका छन् ।त्यस्तै गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार समेत थिए । ग्रामीण…