बालुवाटार हुँदै ललितपुरको सानेपासम्म कोरोनाको बुलेट यात्रा…

‘‘ह्वाइट हाउसमा देखिएको केही समयमै बालुवाटार हुँदै ललितपुरको सानेपासम्म कोरोनाको बुलेट यात्रा’’काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोेना भाइरस अर्थात कोभिड–१९ बाट अर्थतन्त्रका साथै विश्व राजनीतिमा समेत नराम्रोसँग असर परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिदेखि लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसनसम्म यसको शिकार भएका छन् । साथै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, होन्डुरसका राष्ट्रपति हुवान…

Logo