‘डा.गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नु पर्ने बेला आएको छ’ : गगन थापा

काठमाडौं ।नेपाली कांगेसका सांसद गगन थापाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नु पर्ने बेला आएको बताएका छन् ।२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य गम्भीर बन्दै जाँदा पनि सरकारले वास्ता नगरेको भन्दै थापाले नागरिक तहबाट उनको जीनव रक्षाको पहल गर्नुपर्ने बताएका हुन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्तो बताएका हुन् ।उनले…

Logo