प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रदेश सरकारको निर्णय

काठमाडौं । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति जुटेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरेको हो ।राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाइने छ । नेकपाका अध्यक्षद्वय केपी…

Logo