चौरजहारी घटनाको निष्पक्ष छानबिन हुन्छ, प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त घटनाको निष्पक्ष छानबिन गर्ने बताएका हुन् ।चौरजहारीमा गत जेठ १० मा मल्ल थरकी प्रेमीका लिन गएका जाजरकोटका नवराज विकसहित ५ जनाको हत्या गरिएको थियो ।प्रधानमन्त्री ओलीले चौरजहारी घटनालाई गम्भीरताका साथ…

Logo