काँग्रेसले प्रधानमन्त्रीलाई बुझायो पार्टीका निर्णयहरूसहितको ज्ञापनपत्र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ ।आज विहान १० बजे काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको हो ।प्रतिनिधिमण्डलमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँच जना…

Logo