क्वारेन्टाइन व्यवस्थापनको जिम्मा सेनालाई दिन नेकपा सांसद भट्टराईको सुझाव

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिएका छन् ।संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले स्थानीय तहबाट व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेको भन्दै सुरक्षा अंंगहरुलाई परिचालन गरेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।उनले अहिलेका क्वारेन्टाइनको अवस्था पुलिसका…

Logo