काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिने व्यवस्था गर्नुपर्ने भन्दै संविधान संशोधन विधेयक दर्ता गराएका छन् । शुक्रबार संघीय सचिवालय पुगेर सांसद सुवालले संशोधन विधेयक दर्ता गराएका हुन् ।सांसद सुवालले शुक्रबार अपरान्ह २ः२० मा संविधान संशोधन विधेयक दर्ता गराएका थिए । उनले नेपाली नागरिकलाई सैनिक…