प्रधानमन्त्री ओलीले बोलाए परामर्श बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको अवस्था र लकडाउनबारे परामर्श गर्न बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा प्रम ओलीले परामर्श बैठक बोलाएका हुन् ।बैठकमा कोरोनाको रोकथाम तथा नियन्त्रण कसरी गर्ने र सरकाले अहिलेसम्म गरिरहेको काम तथा विश्वव्यापी कोरोना रोकथामका लागि के कस्तो अभ्यास गरिएको छ भन्ने विषयमा छलफल…

Logo