काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नभएसम्म एमसीसी अन्तर्गतका सम्पूर्ण काम रोक्ने निर्णय गरिएकोे छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका सम्पूर्ण कामहरु रोक्ने सहमति भएको हो ।बैठकपछि पत्रकारसँग बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एमसीसी अन्तर्गतका काम राेक्ने…