काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले सबै जनतामा न्यायको पहुँच पुर्याउने सवालमा केन्द्रीत भएर सरकारले काम गरिरहेको बताएकी छिन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७७/७८ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री तुम्बाहाम्फेले सो कुरा बताएकी हुन् । पीडीतले न्याय पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको भन्दै…