सरोज बस्यालकाठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले शीर्ष नेतासँग भेटवार्ता गरेकी छिन् । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका दुई शीर्ष नेता प्रचण्ड र माधवकुमार नेपालसँग शुक्रबार भेटवार्ता गरेकी हुन् ।नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । शुक्रबार बिहान नेकपा अध्यक्ष पुष्पकमल…