काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहि बेर अघि सकिएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारे छलफल भएपनि कुनै पनि ठोस निर्णय हुन सकेन ।बैशाख २० गते अर्को बैठक बोलाइएको छ । २० गते बस्ने बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने सम्भावना रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए…