काठमाडौं ।जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रिया रोक्न निवेदन परेको छ । आइतबार राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले दल दर्ताको प्रक्रिया रोक्न संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।नव गठित जनता समाजवादी पार्टीले दल दर्ताका लागि दिएको निवेदनमा बहु राष्ट्रिय राज्य शब्द उल्लेख गरिएकाले संविधान विपरीत भएको निवेदकको भनाइ…