जनमतको कदर गर्न अध्यादेश फिर्ता : प्रधानमन्‍त्री

काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले जनमत कदर गर्न अध्यादेश फिर्ता लिनुपरेको प्रस्टीकरण दिएका छन् ।प्रधानमन्त्री ओलीले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले विरोध गरे पनि ठाडो प्रस्तावमा दुई अध्यादेश ल्याएका थिए । राष्ट्रपतिले सरकारको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी…

Logo