‘म कुनै पनि किसिमले पार्टी फुटाउने काममा लागेको छैन’ : सांसद राई

काठमाडौं ।समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् ।नेता राईले पछिल्लो समय आफूहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । पूर्व मन्त्री समेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पारे ।…

Logo