अध्यादेश फिर्ताको मागसहित ७७ वटै जिल्लामा नेविसंघको प्रदर्शन

काठमाडौँ,नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनले सरकारले जारी गरेका अध्यादेशहरु फिर्ता गर्नुपर्ने माग गर्दै देशभरी प्रदर्शन गरेको छ ।सरकारले सोमबार जारी गरेका अध्यादेशहरु फिर्ताको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । सरकारले जारी गरेका अध्यादेशविरुद्ध लकडाउनको पालना…

Logo