मध्यरातमा समाजवादी र राजपा एक हुने सहमती

काठमाडौं । आज राती समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले पार्टी एकता गर्न सहमति गरेका छन् । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राख्ने टुंगो गरेका छन् भने पार्टीको झण्डा समाजवादीको हुने र चुनाव चिन्ह राजपाको छाता हुनेछ ।नीतिगत सहमती गरेपनि नेतृत्व कस्तो हुने भन्ने विषयमा कुनै उल्लेख गरिएको छैन । सहमती पत्रमा भने…

Logo