‘अध्यादेश जारी हुनु इतिहासकै दुःखद घटना’ : कांग्रेस (विज्ञप्तीसहित)

काठमाडौं ।सोमबार सरकारको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्  र  राजनैतिक दल सम्बन्धी अध्यादेशप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सभापति शेरबहादुर देउवाले आज साँझ एक विज्ञप्ती जारी गर्दै सरकारले आज जारी गरेको अध्यादेशलाई इतिहासकै दुःखद घटना भनेर टिप्पणी गरेका छन् ।देउवाले देश यतिबेला कोरोनासँग लडिरहेको अवस्थामा सरकारले जारी गरेको अवस्थालाई आपत्तिजनक कदम र…

Logo