लकडाउनका कारण अलपत्र परेका महिला र बालबालिकाको तत्काल रेस्क्यु गर्न कानुनमन्त्रीको प्रस्ताव

काठमाडौं ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले लकडाउनका बाटोमा अलपत्र परेका महिला र बालबालिका जो जहाँ छन् त्यहीँबाट तत्कालै रेस्क्यु गर्न सरकारसँग प्रस्ताव गरेकी छिन् । मन्त्री तुम्बाहाङ्फेले शुक्रबार उच्चस्तरीय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग प्रस्ताव गरेकी हुन् । साथै, मन्त्री तुम्बाहाङ्फेले अन्य बाटोमा अलपत्र परेका नागरिकहरुको…

Logo