काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रोग या भोकले कोही पनि मर्नु नपर्ने बताएका छन् । उनले यो देश भीखमङ्गाहरुको देश नभएको र गरिखानेको देश भएकाले कोहि पनि भोकले मर्नु नपर्ने बताएका हुन् । ‘विशेष परिस्थिति भएकाले आमजनतालाई असुविधा भएको कुरा हामीले महसुस गरेका छौँ ।’ उनले भनेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस…