ललितपुर महानगरले आफ्नै स्रोतमा क्वारेन्टाइन संचालन गर्ने

ललितपुर ।ललितपुर महानगरपालिकाले आफ्नै स्रोतबाट क्वारेन्टाइन संचालन गर्ने भएको छ । नगरप्रमुखको संयोजकतत्वमा ‘महानगर विपद् व्यवस्थापन समिति’ को बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिले रिपोर्ट दिएपछि क्वारेन्टाइन सञ्चालन गरिने छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमहानगरपालिकाभित्र क्वारेन्टाइन संचालन अत्यावश्यक भएको बताए…

Logo